हाइकु

गीत सुन्दिनँ, कानेकुजी भरियो, सेन्सर् गरियो !

गीत सुन्दिनँ, कानेकुजी भरियो, सेन्सर् गरियो !
+
-

कित्ता छुट्टियो
कान्छो खाडी हानियो
बाक्सा भेटियो ।

समृद्धिको खेल्?
माछोमाछो भ्यागुतो
सारै भयो झेल् ।

कवि हुने को?
नेकपा कि नेका हो ?
कि राप्रपा हो !

चित्र कता छ ?
भित्र दलाल् रिसायो
मित्र हरायो !

गीत सुन्दिनँ
कानेकुजी भरियो
सेन्सर् गरियो !

प्वाँख पलायो
उड्ने हो कि चिल्ने हो?
शंका बडायो ।

‘थुन्नसके थुन्
जेठा थुन्नसके थुन्
नाथे कराम्च।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?