जब हातमा झाडु लिएर सडक सफा गर्न उत्रिए युवा (फोटो फिचर)

+
-

शनिबार बिहानै चिसो मौसममा हातमा झाडु र फोहोर हाल्ने भाडो लिएर एक हुल युवाहरु सडकमा निस्किए। उनीहरुले सडक, पसल र चोकमा रहेका फोहोरहरु एक एक गर्दै टिप्‍न थाले।

‘क्लिन काठमाडौं अभियान’मा संलग्‍न युवाहरुले यस्तो कार्य गरिरहँदा छेउछाउका केही पसलेहरुले समेत सघाए। जसको सहयोगले शंखमुलदेखि नयाँबानेश्‍वरसम्‍मको सडक सफा भयो।

भिडियो- बर्षा शाह

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?