दीपायलमा आन्दोलन, क्षेत्रीय प्रशासन कार्यालय अगाडि गाडे कालो झण्डा

दीपायलमा आन्दोलन, क्षेत्रीय प्रशासन कार्यालय अगाडि गाडे कालो झण्डा
कालो झण्डा गाड्दै आन्दोलनकारी
+
-

डोटी – प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेपछि दीपायललाई राजधानी बनाउनु पर्ने माग गर्दै आएका डोटीका बासिन्दा आन्दोलित छन् ।

दिन नै आन्दोलन थप उग्र बन्दै गएको छ । शनिबार आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयको गेटमा कालो झण्डा गाडेका छन् ।

दीपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीले नाराबाजी गरेका हुन् ।

सरकारले जनाताको भावना विपरीत धनगढीमा अस्थायी राजधानी तोकेको भन्दै डोटीका बासिन्दा आन्दोलित छन् ।

त्यस्तै डोटीको सिलगढीमा पनि जिल्ला प्रसासन अगाडी ७ नम्बर प्रदेशको राजधानी माग गर्दै ठूला संख्यामा नारा जुलुस भएको छ ।

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाका नागरिक अलपत्र परेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?