हामी नोटबन्दी गर्दैनौँ: डा. स्वर्णिम वाग्ले

हामी नोटबन्दी गर्दैनौँ: डा. स्वर्णिम वाग्ले
+
-

काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी (डिमोनेटाइजेशन) नगर्ने स्पष्ट पारेका छन्।

हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै उनले सरकारले भारतले सन् २०१६ मा अपनाएको जस्तो नोटबन्दीको नीति नल्याउने बताएका हुन्।

बढ्दो अड्कलबाजीबीच वाग्लेले छोटो प्रतिक्रिया दिँदै “हामी त्यसो गर्दैनौँ” भन्ने स्पष्ट सन्देश दिएका थिए।

यसअघि बालेन्द्र शाहको नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी पाएका डा. वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलाे निर्णय गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?