अ
+
अ
अ
-
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध कार्यकर्ताहरूले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा गरेको प्रदर्शन गरेका छन् ।
ओली रिहाइको माग गर्दै उनीहरूले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र पनि बुझाएका छन्।
शनिबार पक्राउ परेका ओलीलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतसमक्ष प्रहरीको माग छ।
तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।