ओली-लेखक पक्राउबिरुद्ध कैलाली र कञ्चनपुरमा प्रदर्शन

ओली-लेखक पक्राउबिरुद्ध कैलाली र कञ्चनपुरमा प्रदर्शन
+
-

धनगढी- नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ बिरुद्ध कैलाली र कञ्चनपुरमा बिराेध र्‍यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएकाे छ।

कैलालीमा नेकपा एमाले मात्र प्रदर्शन र ज्ञापन पत्र बुझाउन सहभागी भए पनि कञ्चनपुरमा भने कांग्रेस-एमालेले संयुक्त प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका छन्।

कञ्चनपुर पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखककाे गृह जिल्ला समेत हाे।

कैलालीमा भने शनिबार नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रेस विज्ञप्ति जारी गरी पक्राउकाे बिराेध गरेपनि काँग्रेस प्रदर्शनमा भने सहभागी भएकाे छैन। कञ्चनपुरमा शनिवार पनि कांग्रेस-एमालेले संयुक्त बिराेध प्रदर्शन गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?