ओली र लेखकलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न माग

ओली र लेखकलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न माग
फाइल तस्बिर ।
+
-

काठमाडौँ- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा पहिलोपटक पेश गरिएका उनीहरूमाथि अनुसन्धान गर्न दश दिन माग गरेको हो।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा प्रहरीले शनिबार बिहानै पक्राउ गरेको थियो।

आइतबार लेखकलाई भौतिक रुपमा र ओलीलाई भर्चुअल रुपमा पेश गरिएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?