ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
राधिका शाक्य।
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको छ।

ओलीकी श्रीमती राधिका शाक्यले ओलीलाई अनाधिकृत र गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै निवेदन दिएकी हुन्।

ओली हिजो शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका थिए। उनलाई आज अदालत उपस्थित गारउने तयारी छ।

शनिबार ओलीसँगै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि पक्राउ परेका थिए।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यस क्रममा भएको दमनलाई लिएर गौरिबहादुर कार्की आयोगले गरेको अनुसान्धानका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?