अ
+
अ
अ
-
काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा र्याली निकाल्न सुरु गरेको छ।
शनिबार बिहान पौने दस बजेतिर काठमाडौंको चाबहिल चोकबाट ओली पक्राउको विरोधमा प्रदर्शन सुरु गरिएको हो।
पार्टीको झन्डा बोकेर सयभन्दा बढी प्रदर्शनकारी विरोधमा उत्रिएको प्रहरीले जानकारी दिएको छ।
ओली पक्राउबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु भएको छ।