अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ गीत ‘जय महाकाली’ले रातभरमा २० लाखभन्दा बढी भ्युज कमाएको छ।
हिजो बिहीबार साँझ बालेनको युट्युब च्यानमा सार्वजनिक भएको गीतले हालसम्म ११ घण्टा बित्दा २० लाख ९३ हजार भन्दा बढी भ्युज कमाएको छ।
गीतको र्याप, शब्द र संगीत उनको आफ्नै हो।
हिजो सांसद्को शपथ लिएका बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्।