कर्णालीमा प्रहरी सहायक निरीक्षक गिरी पुरस्कृत

कर्णालीमा प्रहरी सहायक निरीक्षक गिरी पुरस्कृत
+
-

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाका कार्यरत प्रहरी सहायक निरीक्षक शोभा गिरी कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा पुरस्कृत गरेको छ। यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू खटिएको मतदान केन्द्रमा फर्जी मत खसाल्ने कार्य रोक्न सफल र बुथ क्याप्चर गर्ने कार्यलाई विफल पारेको भन्दै प्रहरी सहायक निरीक्षक गिरीलाई प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो।

कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचनमा खटिएका महिला प्रहरी मध्य सबै भन्दा राम्रो र प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले यसवर्ष उनलाई पुरस्कृत गरेको हो। गिरीलाई प्रदान गरिएको पुरस्कारका साथै महिना उत्कृष्ट प्रदेश प्रहरी सम्मान पत्रमा बिशेष गरि फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नाम्खा गाउँपालिका– ६ को हिमालपारी गाउँ लिमीको सुनखानी प्रावि मतदान केन्द्रमा गिरी कमाण्डरका रुपमा खटिएको उल्लेख गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?