भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्रगति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्रगति इन्टरनेट
+
-
देशसञ्चार AI सारांश
  • भायानेट कम्युनिकेसन लिमिटेडले समस्याहरू समाधान गर्न ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
  • यो प्रविधि ४ गुणा बढी कार्यक्षमता प्रदान गरिरहेको हुँदा लेटेन्सी न्यूनतम स्तरमा झार्दछ।
  • पुराना प्रयोगकर्ताले रु. ५०० शुल्कमा आफ्नो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्छन्।

काठमाडौँनेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकभायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिकवाइफाइ ‘ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापकसुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्नेआवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ। पुरानोप्रविधिको तुलनामा गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसलेलेटेन्सी (Latency) लाई न्युनतम स्तरमा झार्दछ फलस्वरूप, घरमा एकैसमयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ अफिसको काम गर्दापनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन

भायानेटले ग्राहकहरूका लागि २५० Mbps देखि ६०० Mbps सम्मका उच्चगतिको ‘WiFi 6’ प्याकेजहरू उपलब्ध गराएको छ। जसमध्ये २५० Mbps गतिको वार्षिक योजना मात्र रु. १३,८०० (भ्याट सहित) मा प्राप्त गर्नसकिनेछ यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन्

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले रु. ,५००(भ्याट सहित) मावाइफाइ मेस‘ (Mesh) राउटरको विकल्प पनि अघिसारेको छ। साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरकासबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमलेसमाधान गर्नेछ

पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेडप्रक्रियालाई निकै सहज किफायती बनाएको छ। विद्यमान प्रयोगकर्तालेमात्र रु. ५०० को न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ओएनयू (ONU) मा परिवर्तन गर्न सक्नेछन् यस सहुलियतले नयाँ पुस्ताकोइन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ।

४के (4K) भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ले सहजै पुरा गर्नेसामर्थ्य राख्छ यस सेवाका बारेमा थप जानकारी लिन वा जडान गर्न इच्छुकग्राहकले ०१५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमाभ्रमण गर्न सक्नेछन्

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?