राजीनामा अस्वीकृत भएपछि केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापा सहभागी (तस्बिरसहित)

राजीनामा अस्वीकृत भएपछि केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापा सहभागी (तस्बिरसहित)
+
-

काठमाडौँ– सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएपछि गगन थापा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छन्।

मंगलबार जारी बैठकमा थापा सहभागी भएका हुन्। फागुन २१ गते भएको निर्वाचनमा आफूसहित पार्टीले नराम्रोसँग पराजय भोगेपछि थापाले सभापतिबाट राजीनामा दिएका थिए।

तर चैत ६ देखि ८ गतेसम्म चलेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले थापाले दिएको राजीनामालाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

मंगलबार बैठकमा सहभागी हुँदै थापाले आफूले कुनै हतार र हतासमा राजीनामा नदिएको बताएका छन्। यसअघि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा सभापतिको कुर्सी खाली नै राखिएको थियो।

आजको बैठक १५औँ महाधिवेशनका विषयमा केन्द्रित हुने बताइएको छ।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?