जनताको घरदैलोमा नवनिर्वाचित सांसद शाही, विकासका एजेन्डामा केन्द्रित संवाद

जनताको घरदैलोमा नवनिर्वाचित सांसद शाही, विकासका एजेन्डामा केन्द्रित संवाद
+
-

मुगु – प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजय हासिल गरेपछि नवनिर्वाचित सांसद शाही यतिबेला गाउँगाउँमा पुगेर मतदाता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहेका छन्। खतेड, सोरू हुँदै गमभेगका बस्तीहरूमा पुगेर उनले जनतासँग खुशी साट्दै धन्यवाद व्यक्त गरिरहेका छन्।

भेटघाट कार्यक्रममा पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, नेपाली काङ्ग्रेस उपसभापति हरिजङ्ग शाही लगायत अन्य नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको छ। टोलीले विभिन्न बस्तीमा पुगेर स्थानीयवासीका समस्या, आवश्यकता र विकासका प्राथमिकतामाथि खुला छलफल गरिरहेको छ।

सांसद शाहीले जनताबाट प्राप्त विश्वासप्रति आभार व्यक्त गर्दै अबको आफ्नो ध्यान जनअपेक्षा अनुसारको विकासमा केन्द्रित हुने बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायत आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?