चैते वर्षाले हुम्लाका किसानलाई राहत

चैते वर्षाले हुम्लाका किसानलाई राहत
+
-
देशसञ्चार AI सारांश
  • जिल्लाभर भएको वर्षाले लामो खडेरीपछि खेतीपातीको काममा सहजता ल्याएको र किसान खुसी भएका छन्।
  • उच्च क्षेत्रहरूमा बिहीबारदेखि हिमपात भएको र यसले चिसो तथा हवाई सेवा अवरोध ल्याएको छ।
  • फलफूलको बोट बिरुवा लगाउन र जेठासी बालीलाई राहत पु¥याउन यो वर्षा किसानका लागि विशेष लाभदायक भएको छ।

हुम्ला– बिहीबार बेलुकाबाट जिल्लाभर भएको वर्षाले किसानलाई निक्कै राहात भएको छ। खेतीपाती गर्ने समय भएको बेला लामो खडेरी पछि वर्षा हुँदा पिकसान खुसी भएका हुन।

यो वर्षा किसानका लागि सुन बरावर भएको सिमकोट गाउँपालिका– ५ की किसान नानी रोकायाले बताईन। यतिबेलाको वर्षाले खेतवारीमा खनजोत गर्न सहज बनाएको र जौ, उवा तथा गहुँ जस्ता जेठासी बालीलाई राहात पुगेको उनको भनाई छ।

त्यसैगरि फलफुलका बोट बिरुवा लगाउन पनि सजिलो भएको छ। मानो रोपेर मु।री फलाउने भएको कारण किसानका लागि यो वर्षा धेरै उपयोगी भएको उनको भनाई छ। सदरमुकाम सिमकोट भनद्या दक्षिणी क्षेत्रमा वर्षा भई रहेको छ।

उच्च क्षेत्रमा भने हिमपात

तत्तरी नाम्खा गाउँपालिका लगाएतका जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ। बिहीबार हिउसोबाट मौसममा खरावी आ पनि शुक्रबार राति र बिहान दिउसो गरि पटकपटक हिमपात भएको हो।

सदरमुकाम सिमकोटको छोवाखोर लगाएत नाम्खा गाउँपालिकाका अधिकाँस उच्च क्षेत्रमा हिमपात भएको हो। अझै केही वर्षा भए सिमकोटमा समेत हिमपात हुन सक्ने देखिन्छ भने जिल्लाभरका अधिकाँस उच्च क्षेत्रमा भने हिमपात भई रहेको बताएको छ। बिशेष गरि नाम्खा गाउँपालिकाका अधिकाँस उच्च षेत्रमा हिमपात भएको नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए।

न्यालु, नारा, लाप्चा क्षेत्रमा धेरै हिमपात भएको बताउदै उनले लिमीमा पनि शुक्रवार रातिसम्म हिउ पर्ने देखिएको छ। हिमपात भएपछि चिसो भने निक्कै बढेको छ। हिमपात र वर्षाको कारण शुक्रबार हवाई सेवा पनि अवरुद्ध भएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?