टुँडिखेलमा मनाइयो ‘घोडेजात्रा पर्व’ (तस्बिरहरू)

टुँडिखेलमा मनाइयो ‘घोडेजात्रा पर्व’ (तस्बिरहरू)
+
-

काठमाडौँ- काठमाडौँको टुँडिखेलमा बुधबार परम्परागत ‘घोडेजात्रा’ पर्व मनाइएको छ। नेपाली सेनाले सैनिक मञ्चमा एक विशेष समारोहको आयोजना गरेर यो जात्रा मनाएको हो।

सैनिक मञ्चमा आयोजित कार्यक्रममा नेपाली सेनाका घोडचढीहरूले विभिन्न कौशल प्रदर्शन गरेका थिए। समारोहमा घोडचढी कला अन्तर्गत शो-जम्प, क्रस टेन्ट पेगिङ, र विभिन्न साहसिक खेलहरू प्रदर्शन गरिएका थिए।

यसका साथै नेपाली सेनाले विकास गरेका कौशल, शारीरिक व्यायाम र कुकुरको विशेष कलाले पनि दर्शकहरूलाई आकर्षित गरेको थियो। यो पर्वलाई ‘अश्व यात्रा’का रूपमा पनि चिनिन्छ, जसले नेपालको सांस्कृतिक र सैन्य इतिहासलाई प्रतिविम्बित गर्दछ।

तस्बिरहरूः

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?