नयाँ वर्षको अवसरमा एलआरआर मोटर्सको “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” योजना सार्वजनिक

नयाँ वर्षको अवसरमा एलआरआर मोटर्सको “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” योजना सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • एलआरआर मोटर्सले नयाँ वर्षको अवसरमा Geely EX5 Max को विशेष बिक्री योजना ल्याएको छ, जसमा थाइल्याण्ड भ्रमणको प्याकेज पनि छ।
  • यस योजनामा ग्राहकहरूले स्मार्ट कफी मेसिन, Adaptable Charger, नगद छुट र निःशुल्क बीमा जस्ता सुविधाहरू उपलब्ध पाउनेछन्।
  • विद्युतीय सवारीप्रति रुचि राख्ने ग्राहकलाई लक्षित यो अफर कम्पनीले सीमित अवधिका लागि प्रस्तुत गरेको छ।

काठमाडौं— नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर एलआरआर मोटर्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी Geely EX5 Max मा विशेष बिक्री योजना सार्वजनिक गरेको छ।

“नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” नाम दिइएको यो योजना चैत्र १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत Geely EX5 Max खरिद गर्ने ग्राहकहरूले आकर्षक उपहार र सुविधाहरू प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्नका लागि दुई जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज समेत समावेश गरिएको छ ।

यसका साथै, खरिदकर्ताहरूले स्मार्ट कफी मेसिन, Adaptable Charger, आकर्षक नगद छुट, र झन्झटमुक्त फाइनान्सिङ सुविधा जस्ता लाभहरू पनि पाउनेछन् ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क सडक कर (Road Tax) को व्यवस्था समेत गरेको छ ।

LRR Motors का सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै ग्राहकहरूलाई थप मूल्य र प्रिमियम अनुभव प्रदान गर्न यो प्याकेज तयार गरिएको हो ।

अत्याधुनिक प्रविधि र सुरक्षाका लागि चिनिएको Geely EX5 विद्युतीय एसयूभीले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । नयाँ वर्षमा नयाँ सवारीको सोच बनाएका ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफरको फाइदा लिन कम्पनीले इच्छुक ग्राहकहरूलाई आफ्नो शोरुममा निमन्त्रणा गरेको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?