कार्की नेतृत्वको जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा (तस्बिरसहित)

कार्की नेतृत्वको जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा (तस्बिरसहित)
+
-

काठमाडौँ– २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पौने १२ बजेतिर आयोगका अध्यक्ष कार्कीसँगै सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रतिवेदन बुझाउन पुगेको हो।

कार्की नेतृत्वमा असोज ५ गते आयोग गठन भएको थियो। २३ र २४ गते जेनजी आन्दोलनको समयमा ७८ जनाको मृत्यु भएको थियो भने सिंहदबार, सर्वोच्च अदालतसहित संरचनाहरू जलाइएको थियो।

आयोगलाई दुई दिनकै घटनाबारे अध्ययन गर्ने कार्यदेश दिइएको थियो। आयोगले प्रतिवेदन बुझाइसकेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?