एमालेका ढकाललाई पछि पार्दै तेह्रथुममा काँग्रेसका सुब्बा विजयी

एमालेका ढकाललाई पछि पार्दै तेह्रथुममा काँग्रेसका सुब्बा विजयी
+
-

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्।

सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर विजयी भएका हुन्।

सुब्बाले ११५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १०६८२ मत प्राप्त गरेका छन्।

यससँगै कांग्रेसले अहिलेसम्म पाँच सिट जितेको छ। यसअघि मनाङ, मुस्ताङ, रसुवा र दैलेख १ मा जित हासिल गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?