विजयी भएपछि खुसी साट्दै रञ्जु दर्शना (फोटो फिचर)

विजयी भएपछि खुसी साट्दै रञ्जु दर्शना (फोटो फिचर)
+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ रञ्जु दर्शना (न्यौपाने)ले काठमाडौँ १ बाट विजयी भएपछि बधाई लिइरहेकी छिन्।

दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी थिइन्। विजयी भएसँगै नयाँ बानेश्वरस्थित मत गणनास्थल सहकारी विभाग बाहिर उनलाई समर्थहरूले बधाई दिएका थिए।

उनको जीतमा समर्थकहरूले खुसीयाली मनाएका थिए। दर्शना समर्थहरूलाई भेट गरेर नयाँ बानेश्वरबाट बाहिरिएकी छन्।

उनको बच्चाको आजै न्वारान रहेको थियो।

तस्बिरहरू

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?