बाँके-२ मा मत गणना सुरु

बाँके-२ मा मत गणना सुरु
+
-

नेपालगन्ज – बाँके क्षेत्र नम्बर २ काे मत गणना सुरु भएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएकाे क्षेत्र नम्बर २ काे नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा मत गणना सुरु भएकाे हाे ।

सर्वदलीय बैठकमा वडावाइज गन्ने सहमति भएकाे छ ।

त्यस अनुसार डुडुवा गाउँपालिकाकाे वडा नम्बर १ बाट मत गणना सुरु गरिएकाे छ ।

बाँके क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ३ सय ९० मतदाता रहेकाेमा ७२ हजार ५ सय ७३ मत खसेकाे छ । यहाँ २० जना उम्मेदवार रहेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?