अ
+
अ
अ
-
काठमाडौँ – राजसंस्था पक्षधरले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन्।
राजसंस्था पुनःस्थापनाको माग गर्दै शाही युवा शक्ति, नेपालको आयोजनामा मोटरसाइकल र्याली निकालिएको हो।
सामाखुसीबाट सुरु भएको र्याली रत्नपार्कसम्म पुगेको थियो।
पहिले राष्ट्रिय सहमति हुनुपर्ने र त्यसपछि मात्रै निर्वाचन गराउनुपर्ने उनीहरूको माग छ।
