सर्लाहीमा उम्मेदवारमाथि हातपातको प्रयास गरेको आरोपमा एक जना पक्राउ

सर्लाहीमा उम्मेदवारमाथि हातपातको प्रयास गरेको आरोपमा एक जना पक्राउ
+
-

जनकपुरधाम- सर्लाहीमा प्रहरीले एक जना प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारमाथि हातपात गर्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागमती नगरपालिका १२ बस्ने ३२ वर्षीय प्रशान्त वाइबा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार फागुन ६ गते बेलुका करिब पौने ६ बजेको समयमा बागमती १२ स्थित आनन्द होटेलमा सर्लाही क्षेत्र नम्बर ३ को जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार डा. जयप्रकाश यादव खाजा खान गएको अवस्थामा वाइबाले तथानाम गाली गलौज, अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेका थिए ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले आरोपित वाइबालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?