भारतका नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

भारतका नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’
+
-

काठमाडौँ- नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदान पुर्‍याएको भन्दै भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। यसवर्ष सम्मानित हुने प्राध्यापकहरूमा प्रा.डा. कविता लामा, प्रा.डा. कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, डा. राजकुमार क्षेत्री, प्रा.डा. सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) रहेका छन्।

नइ एकेडेमीकी कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

एकेडेमीका अनुसार, २०८२ चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) आयोजना हुने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?