अ
+
अ
अ
-
धनगढी – कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले उम्मेदवारी दर्ता गराएका छन्।
उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि २०७९ को निर्वाचनमा एकीकृत समाजवादी पार्टीका तर्फबाट डाेटीबाट निर्वाचित भएका आले यसपटक कैलालीबाट चुनाव लड्न लागेका हुन्।