अ
+
अ
अ
-
धनगढी – कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्रीसमेत रहेका शाहले दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन्।