प्रसिद्ध भारतीय लेखक अरुन्धति रोय काठमाडौँमा (तस्बिरहरू)

प्रसिद्ध भारतीय लेखक अरुन्धति रोय काठमाडौँमा (तस्बिरहरू)
+
-

काठमाडौँ – विश्व प्रसिद्ध भारतीय लेखक तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँ आइपुगेकी छन्। उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।

एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरिन्। कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रोय आफ्नो पछिल्लो पुस्तक ‘Mother Mary Comes to Me’ को प्रचारका लागि काठमाडौँ आएकी हुन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?