फोहोर टिपेर जान कार्यकर्तालाई लिङ्देनको निर्देशन, बालेनलाई भने – हिरो बनेर पत्र नकाट्नू

फोहोर टिपेर जान कार्यकर्तालाई लिङ्देनको निर्देशन, बालेनलाई भने – हिरो बनेर पत्र नकाट्नू
राजेन्द्र लिङ्देन। तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका क्रममा भएको फोहोर आफै टिपेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

राप्रपाले मंगलबार काठमाडौँको बल्खुमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन तथा सभा गरेको हो। त्यसक्रममा भएको फोहोर आफै सफा गरेर जान कार्यकर्तालाई आग्रह गरे।

साथै उनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौँ महानगरका मेयर बाेलन साहलाई चेतावनी पनि दिए।

यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेको थियो।

बागमती प्रदेशका राप्रपा अध्यक्ष बिक्रम थापाले पनि बालेन शाहमा पत्र काटेर हिरो बन्ने प्रवृत्ति रहेको भन्दै उनको आलोचना गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?