भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन अवओकनकर्ताको घुँइचो

भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन अवओकनकर्ताको घुँइचो
+
-

काठमाडौँ- राजधानीको भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन सोमबार अवओकनकर्ताको घुँइचो लागको छ ।

मेलामा प्रविधिमा चासो राख्ने तथा विद्यार्थीहरूको घुइँचो लागेको हो। आयोजकले मेलामा सवै क्षेत्रका ब्यक्तिहरूले अवलोकन गरेको जनाएको छ ।

माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको हो ।

३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

महोत्सवलाई सूचना प्रविधिका विकास र विस्तारलाई नजिकबाट चिन्ने अवसरको रूपमा प्रस्तुत भएको छ । क्यान इन्फोटेकको आज (सोमबार) अन्तिम दिन रहेकाले अवलोकनकर्तालाई मध्यनजर गर्दै ६ बजेसम्म टिकट खुला गरिएको छ ।

तस्बिरहरूः 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?