ओली पक्राउविरुद्ध वडादेखि केन्द्रसम्म चरणवद्ध प्रदर्शन गर्ने एमालेकाे निर्णय

ओली पक्राउविरुद्ध वडादेखि केन्द्रसम्म चरणवद्ध प्रदर्शन गर्ने एमालेकाे निर्णय
+
-

काठमाडौँ – नेकपा एमालेले वडादेखि केन्द्रसम्म चरणवद्ध आन्दाेलन गर्ने निर्णय गरेकाे छ।

मंगलबार बसेकाे सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे।

निर्णयअनुसार चैत २८ गते पालिका स्तरमा, वैशाख ३ गते वडा स्तरमा, ७ गते प्रदेशस्तरीय विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे भएकाे छ।

साथै वैशाख १२ काठमाडौँ विराेध प्रदर्शन गर्ने निर्णय पनि भएकाे एमाले महासचिव शंकर पाेखरेफले जााकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?