केपी ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

केपी ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै श्रीमती राधिका शाक्यले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले नियन्त्रणमा लिनुको कारण पेश गर्न आदेश दिएको हो।

ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट भदौ २३ गते आन्दोलनमा जेन–जीको हत्या गरेको भन्दै ज्यान मुद्दाको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको थियो।

शाक्यले आइतबार अदालतमा निवेदन दिएकी थिइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?