अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँ उपत्यकाका संयुक्त राइडर्सहरूले राइडरहरूको हक-अधिकार र अन्य सरोकारवालाको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
सोमबार माइतीघर मण्डलाबाट सुरु भएको बाइक र्याली त्रिपुरेश्वर, जमल, कमलपोखरी, बानेश्वर हुँदै तिनकुनेसम्म पुगेको थियो।
तस्बिरहरू:
