ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा सरकारको रोक

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा सरकारको रोक
+
-

काठमाडौँ – सरकारले आगामी नयाँ शैक्षिक सत्रदेखि विद्यालय तथा उच्च शिक्षाका लागि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी र ब्रिज कोर्सका कक्षाहरूमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको हो।

प्रवेश परीक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालित कक्षाहरूले अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थपेको र विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पारेको भन्दै यस्ता कार्यक्रममा रोक लगाउने सरकारले निर्णय गरेको हो।

यदि कसैले निर्देशनविपरीत यस्ता कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?