संसद् सचिवालयले सांसदहरूलाई भन्योः जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनू

संसद् सचिवालयले सांसदहरूलाई भन्योः जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनू
+
-

काठमाडौँ – संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८को दफा ३१ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ।

सचिवालयले गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भई २०८२ चैत १२ गते शपथ लिएका सांसदहरूलाई २०८३ जेठ १० गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन भनेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?