पूर्वगृहमन्त्री लेखककी पत्नीले लगिन् बन्दीप्रत्यक्षीकरण रिट

पूर्वगृहमन्त्री लेखककी पत्नीले लगिन् बन्दीप्रत्यक्षीकरण रिट
+
-

काठमाडौँ-  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउने भएकी छन्। उनी रिट लिएर आइतबार दिउँसो सर्वोच्च अदालत पुगेको अदालत स्रोतले जनकारी दिएको छ।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुर कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो।

त्यसैगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले शनिबार बिहान नै पक्राउ गरेको थियो।

ओलीलाई गैरन्यायिक थुनामा राखिएको उल्लेख गर्दै उनकी पत्नी राधिका शाक्यले दायर गरेको रिटमा सोमबार सुनुवाइ तोकिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?