अ
+
अ
अ
-
काठमाडौं- माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढेको नेकपा एमालेका कार्यकर्ताहरू र प्रहरीबीच आइतबार झडप भएको छ।
बबरमहलमा आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको छ।
झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्।
