अ
+
अ
अ
-
काठमाडौँ – नेकपाले संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।
आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको पहिलो बैठकले दाहाललाई सर्वसहमत रुपमा नेता चयनको सांसद युवराज दुलालले जानकारी दिए।
फागुन २१ गते सम्पन्न भएको चुनावमा नेकपाले १७ सिट ल्याएको छ।