ओलीलाई ‘भर्चुअल’ माध्ययमबाट अदालत उपस्थित गराइने

ओलीलाई ‘भर्चुअल’ माध्ययमबाट अदालत उपस्थित गराइने
केपी शर्मा ओली। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भर्चुअलमाध्ययम मार्फत उपस्थित गराउने तयारी गरिएको छ।

शनिबार बिहान गुन्डुस्थित निवासबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूले अस्पतालमै राखेर उपचार गर्न सुझाव दिएका छन्।

चिकित्सकहरूको यही सिफारिसअनुसार सरकारी वकिल कार्यालयले उनलाई भिडियोमार्फत अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

उक्त प्रकरणमा शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।

यो पनि पढ्नुहोस्

ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?