महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठकले दिइन् निवेदन (तस्बिरहरू)

महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठकले दिइन् निवेदन (तस्बिरहरू)
+
-

काठमाडौँ- एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालय पुगेकी छन्।

उनले प्रहरी परिसर काठमाडौँमा पुगेर निवेदन दिएर सरकारी वकिल कार्यालयतर्फ लागेकी हुन्।

शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी छन्। उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन्।

उनले नेपाल जनसेवा पार्टीबाट भक्तपुर- २ मा उम्मेदवारी समेत दिएकी थिइन्। महेशको क्षेत्रमा गएर उनलाई हराउने भन्दै उनी चुनावमा होमिएकी हुन्।त्यस क्षेत्रबाट रास्वपाका राजीव खत्रीले चुनाव जितेका छन्।

तस्बिरहरू:  

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?