रमेश लेखकलाई पुर्‍याइयो सरकारी वकिल कार्यालय (तस्बिरसहित)

रमेश लेखकलाई पुर्‍याइयो सरकारी वकिल कार्यालय (तस्बिरसहित)
+
-

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।

शनिबार पक्राउ परेका उनलाई करिब १० मिनेट कार्यालयमा राखिएको थियो। यसपछि उनलाई काठमाडौँ जिल्ला अदालत पुर्याउने तयारी रहेको जनाइएको छ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही प्रक्रियाअन्तर्गत ल्याइँदै गरिएको जानकारी प्राप्त भएको छ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई शनिबार पक्राउ गरिएको हो।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?