इरानलाई सघाउन यमनको हुथी विद्रोही पनि जोडियो

इरानलाई सघाउन यमनको हुथी विद्रोही पनि जोडियो
+
-

इजरायल-अमेरिका र इरान युद्धमा यमनको हुथी विद्रोही पनि जोडिएको छ।

हुथी विद्रोहीहरूले इजरायलतर्फ मिसाइल आक्रमण गर्दै खुल्ला युद्धमार्फत इरानको समर्थनमा उत्रिएका हुन्। हुथीहरूले ‘रेड सी’ को दक्षिणी छेउमा रहेको ‘बाब-अल-मन्डेब स्ट्रेट’ बन्द गर्ने इरानको धम्कीलाई सहयोग गरेमा यसले विश्व अर्थतन्त्रमा अर्को ठूलो झट्का दिन सक्ने छ।

चाह्यो भने हुथी विद्रोहीहरुले यो जलमार्ग बन्द गर्दिन सक्ने छ। हुथीहरूको इरानसँगको निकट सम्बन्ध र समर्थन हुँदाहुँदै पनि, युद्धका पहिलो चार हप्तासम्म कुनै आक्रमण गरेका थिएनन्।

तर अहिले, यमनको राजधानी सानाआसहित देशका उत्तर र अन्य क्षेत्रहरूमा नियन्त्रण कायम राखेको यो समूहले पहिलो पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको छ।

मिसाइल आक्रमणले इजरायललाई हुथीहरूले पुर्यालउने खतरा इरानको तुलनामा निकै कम भए पनि यमनको तट क्षेत्रमा भने यो समूहले गम्भीर जोखिम उत्पन्न गर्न सक्ने विश्लेषण गरिएको छ।

गाजामा हमासलाई समर्थन गर्ने क्रममा यो समूहले ‘बाब-अल-मन्डेब स्ट्रेट’ बन्द गर्नसक्ने जोखिम सर्वाधिक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?