भेडाबाख्रालाई आईभरमेक्टिन खोप

भेडाबाख्रालाई आईभरमेक्टिन खोप
+
-

हुम्ला – भेडा बाख्रलाई आईभरमेक्टिन खोप लगाउन थालिएको छ। पशुहरुमा देखा पर्ने आन्तरिक तथा बाह्र परजिवी रोग नियन्त्रणका लागि यो खोप लगाउन थालिएको हो।

आइभरमेक्टिन खोप मुख्यतया पशुहरूको आन्तरिक र बाह्य परजीवी ( जस्तो जुका, उपियाँ, उपियाँ र किर्ना) नियन्त्रण गर्ने औषधीका रुपमा यो लगाउन सुरु गरिएको खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए।

वडाभरिका भडाबाख्राहरुलाई लगाउने कार्य भई रहेको र हालसम्म चार हजार दुई सय भेडाबाख्रालाई लगाउने कार्य सम्पन्न भएको उनले बताए।

यो खोप लगाएप्छिका मुख्य फाइदाहरू स्वास्थ्य सुधारका साथै पाठापाठीको तौल बढ्नेर छिटो हुर्कने गर्छन। त्यसैगरि मृत्युदरमा कमीका सार्थै परजीवीका कारण हुने रोग र कमजोरीबाट जोगाउँ सकिन्छ। सजिलो संग यो सुई वा मुखबाट दिन सकिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?