सचिवालय बैठकका लागि पार्टी कार्यालय पुगे एमाले नेताहरू (तस्बिरहरू)

सचिवालय बैठकका लागि पार्टी कार्यालय पुगे एमाले नेताहरू (तस्बिरहरू)
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’
+
-

काठमाडौँ– नेकपा एमालेका नेताहरू सचिवालय बैठकका लागि पार्टी कार्यालय च्यासल पुगेका छन्। शनिबार एकाबिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बस्दैछ।

बैठकका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गोकर्णविरुद्ध, सचिव पद्मा अर्याललगायत नेताहरू पार्टी कार्यालय पुगेका हुन्।

भदौ २३ र २४ गते भएको जेनजी बन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको कारबाही गर्नुपर्ने सिफारिसअनुसार सरकारले ओलीलाई पक्राउ गरेको हो। ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको पक्राउविरुद्ध एमालेले प्रतिरोध गर्ने भएको छ।

तस्बिरहरू

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?