ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
केपी शर्मा ओली। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ– पूर्वप्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।

बिहान करिब ८ बजेतिर उनीहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षणका लागि लगिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै सरकारले उनीहरूलाई शनिबार एकाबिहानै भक्तपुरबाट पक्राउ गरेको थियो।

उनीहरूको पक्राउकाविरुद्ध नेताहरूको प्रतिक्रिया आउनेक्रम जारी रहेको छ। एमाले नेताहरूले पक्राउविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

अन्य दलका कतिपय नेताहरूले भने उनीहरूको पक्राउलाई लिएर प्रतिशोधपूर्ण कार्य भएको प्रतिक्रिया दिएका छन्।

तस्बिरहरू:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?