पूर्वप्रधानमन्त्री ओलीलाई राखिएको काठमाडौँ प्रहरी परिसरमा कडा पहरा

पूर्वप्रधानमन्त्री ओलीलाई राखिएको काठमाडौँ प्रहरी परिसरमा कडा पहरा
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउपछि काठमाडौँ प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

उनलाई आइतबार अदालतमा पेश गरिनेबारे छलफलसमेत भइरहेको छ।

उनलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेर भद्रकाली ल्याइएको हो।

उनलाई राखिएको काठमाडौँ प्रहरी परिसरमा बाक्लो पहरा दिइएको छ।

कार्यालयअगाडि प्रहरीका गाडीहरू तैनाथ अवस्थामा राखिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?