अ
+
अ
अ
-
काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनको गुण्डुस्थित निवासबाट पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट पक्राउ गरेको हो।
उनलाई गुण्डुबाट पक्राउ गरेर भद्रकाली ल्याइएको हो। तस्बिरहरू:

