इरानले मिसाइलमा लेख्यो सहयोगि देशको नाम, साउदीमा इरानी आक्रमणमा १२ अमेरिकी सैनिक घाइते

इरानले मिसाइलमा लेख्यो सहयोगि देशको नाम, साउदीमा इरानी आक्रमणमा १२ अमेरिकी सैनिक घाइते
+
-

इरानले  आफ्ना मिसाइलमा केही सहयोगि देशको नाम लेख्दे धन्यवाद दिएको छ। जसमा उसले जर्मनी, भारत, पाकिस्तान  र स्पेनलाइ धन्यवाद दिएको पोस्टर मिसाइलमा टाँसेको हो।

यसैबिच इरानले साउदीमा गरेको आक्रमणमा १२ अमेरिकी सैनिक घाइते भएको रायटर्सले जनाएको छ। साउदी अरेबियाको प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको आक्रमणमा १२ अमेरिकी सैनिक घाइते भएका र जसमा दुई जनाको अवस्था गम्भीर भएको बताइएको छ।

रिपोर्टअनुसार इरानसँग युद्ध सुरु भएयता हालसम्म ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते भइसकेका छन्। तीमध्ये २७३ सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किएका छन्। यो संघर्षमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?