प्रहरी जवानदेखि एसएसपीसम्मलाई बिहानै ७ बजेदेखि बर्दीमा तयार रहन सर्कुलर

प्रहरी जवानदेखि एसएसपीसम्मलाई बिहानै ७ बजेदेखि बर्दीमा तयार रहन सर्कुलर
+
-

काठमाडौं- नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सम्मलाई शनिबार बिहान ७ बजेदेखि नै बर्दीमा स्टान्डबाइ रहन सर्कुलर जारी गरिएको छ।

एक प्रहरी अधिकारीका अनुसार बिहान ७ बजेदेखि नै प्रहरी जवानदेखि एसएसपीसम्मका प्रहरीहरूलाई चुस्ता पोसाक अर्थात बर्दीमा तयारी अवस्थामा रहन सर्कुलर आएको हो।

के कारणले गर्दा त्यसरी तयारी अवस्थामा रहन भनिएको हो भन्नेबारे केही उल्लेख छैन।

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो क्याबिनेट बैठकले शुक्रबार कार्की आयोगको प्रतिवेदन लागू गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न बाटो खुला गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?