बालुवाटार प्रवेश गरे प्रधानमन्त्री शाह (तस्बिरहरू)

बालुवाटार प्रवेश गरे प्रधानमन्त्री शाह (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार प्रवेश गरेका छन्।

शुक्रबार प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनी बालुवाटार प्रवेश गरेका हुन्। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो।

सरकारी निवासमा प्रवेश गर्नुअघि उनले पूजापाठसमेत गरेका थिए। त्यस क्रममा उनले नेपाली राष्ट्रिय झण्डाको समेत पूजा गरेका थिए।

शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिएका थिए। शितल निवासमा शपथ लिइसकेपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए। त्यसलगतै मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?