अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि शुक्रबार नयाँ सरकार गठन भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्रीले आज शपथ लिएका हुन्।
